#आत्महत्या रोकथाम

आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण

आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण
पोखरा २८ असार/ सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धी एक दिने अभिमुखिकरण मंगलबार पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना एवं कोशिश र सिबिएम ग्लोवलको आयोजनामा मानवअधिकार, मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण भएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुबेदीले मानव अधिकार र मानसिक स्वास्थयको बारेमा कार्यपत्र प्रस्तुत गदै मानवअधिकारको दायरा ब्यापक भएको भन्दै मानव मानव बिचमा समानता कायम हुनुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्य र मानव अधिकारबीच अन्तर सम्बन्ध… पुरा पढौ