#अल्बाट्रोस

पोखरामा रक व्याण्ड अल्बाट्रोस आउदै, रातकी रानी एल्बम लन्चिङ गर्ने

अल्बाट्रोस
पोखरा, ३ जेठ/ युवाहरुमाँझ चर्चित रक व्याण्ड अल्बाट्रोस नयाँ एल्बम रिलिज सहित लाइभ प्रस्तुती लिएर पोखरा आउन लागेको छ । व्याण्डको नयाँ एल्बम रातकी रानी लन्चिङ गर्न पोखरा आउन लागेको हो । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा जेठ ५ गते साँझ लाइभ कन्सर्टमा सहभागी नयाँ एल्बम लन्चिङ गर्ने छ । अल्बाट्रोसका फर्कि फर्कि नहेर मलाई, तिमि अनि मेरो त्यही एउटा कुरा लगाएतका गीतहरु चर्चित छन् । सन् १९९८ मा स्थापना भएको यो व्याण्डले नेपाली सागितक जतमा एतिहासिक… पुरा पढौ

अल्बाट्रोस पोखरा आउदै, कात्तिक १२ गते प्याराडिसोमा प्रस्तुती

अल्बाट्रोस
पोखरा, १० कात्तिक/ युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोस पहिलोपटक पोखरामा आफ्नो प्रस्तुती लिएर आउने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्टमा सहभागी हुन व्याण्डको पोखरा आउने लागेको हो । मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्ट नाचाउने छन् । आयोजकहरु यस क्षेत्रमा अनुभवी भएकाले कार्यक्रम रोमाञ्चक र स्तरीय हुने धेरैको विश्वास छ । कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा १५ सय रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी… पुरा पढौ