पोखरामा गायक अपूर्वा तामाङको चैत २४ गते पोखरा लाइभ कन्सर्ट
पोखरा, २२ माघ/ गायक अपूर्वा तामाङ पोखरामा लाइभ कन्सर्ट लिएर आउदै छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा चैत २४ गते साँझ लाइभ कन्सर्ट सहित दर्शकमाझँ आउन लागेका हुन् । दाजलिङका गायक तामाङ नेपालमा पनि चर्चित छन् । उनका नेपाली भाषाका गीत टिकटिक निकै चर्चामा छन् । उनी नेपाली युवा पुस्ता माझ निकै चर्चित गायक हुन् । उनका कवितामा लेखेको भावना कल्पनामा दिने गर्दछौ, माया अनौठो, भन्नु त तिमिलाई धेरै छ । तर भन्नै सकिन, अध्यारो त्यो…
पुरा पढौ