#अन्नपूर्ण केबुलकार

सराङकोटमा ६ करोडमा पञ्चमुखी गणेशको मूर्ति निर्माण हुदै

पञ्चमुखी गणेशको मूर्ति
पोखरा, ७ कात्तिक/ पोखरा १८ साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । करिब ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको अन्नपुर्ण केबलकार निर्देशका तिर्थ त्रिपाठीले जानकारी दिए । ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिने योजना रहेको बताए । उनले मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिने बताए । करिब दुई अर्बको लगानीमा निर्माण भइ… पुरा पढौ

लुम्बिनी विकास बैंकका ग्राहकलाई र अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट

लुम्बिनी विकास बैंक
पोखरा, २४ जेठ/ लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ । सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकले ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको सेवा लिए बाफत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ । बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक… पुरा पढौ