अन्नपूर्ण आरोहण दिवसः पदयात्रा पर्यटनसँग लेस्पारलाई जोड्नुपर्ने
पोखरा, २१ जेठ/ अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पर्वतमा दिवस मनाएको छ । संघद्वारा पर्वतको मोदी गाउँपालिका वडा नं ४ मा भएको कार्यक्रममा लेस्पारलाई पदयात्रा पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा वक्ताहरूले धेरै सम्भावना भएर पनि ओझेलमा परेको लेस्पार पदयात्रा पर्यटनका दृष्टिले आकर्षक गन्तव्य भएको बताए । मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले लेस्पार पदयात्रा पर्यटनका दृष्टिले धेरै सम्भावना भए पनि यसको प्रचार प्रसार हुन नसकेको बताए । उनले प्रवद्र्धन र विकासका…
पुरा पढौ