
see
पोखरा, २० असार/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आउने शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्ड अध्यक्षका महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए ।
एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्ने काम अहिले चलिरहेको छ । २०७९ चैतमा भएको एसइई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी भएका थिए ।
एसइईको नजिता यी माध्यमबाट हेर्न सकिन्छ ।






