कास्की १ क मा अधिकारीलाई पछिपार्दै कोइराला अगाडी

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


दीपक कोइराला

दीपक कोइराला

पोखरा, ७ मंसिर/ कास्की १ क मा नेकपा माओवादीका दीपक कोइरालाले अग्रता लिएका छन् ।

कास्कीको रुपा गाउँपालिकाको १ र २ वडाको गणना सकिदा कोइरालाले ७ सय ६२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उमेद्वार खगराज अधिकारीले ७ सय ५३ मत प्राप्त गरे ।



Tags: , ,