कास्की १ मा २२०३६ मत गणना हुदाँ मनबहादुरको अग्रता कायमै

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


मनबहादुर गुरूङ

मनबहादुर गुरूङ

कास्की १ मा २२०३६ मत गणना हुदाँ मनबहादुरको अग्रता कायमै
पोखरा, ७ मंसिर

कास्की १
नेकपा एमाले मनबहादुर गुरुङ ९०९०
नेपाली काग्रेस किशोरदत्त बराल ८०२२
कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ ९६०४
नेपाली काग्रेस दिपक गुरुङ माइला ८५५३



Tags: , ,