लम्जुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


पृथ्वीसुब्बा गुरुङ

पृथ्वीसुब्बा गुरुङ

पोखरा, ७ मंसिर
लम्जुङ १
नेकपा एमाले पृथ्वीसुब्बा गुरुङ १७५६२
नेकपा माओवादी देव गुरुङ १६७५१
लम्जुङ १ क
नेपाली काग्रेस टंकराज गुरुङ ४३६४
नेकपा एमाले जमिन्द्रमान घले ४३६४
लम्जुङ १ ख
नेकपा एमाले कृष्णप्रसाद अधिकारी १०५१३
नेपाली काग्रेस भेषबहादुर पौडेल ९१७०



Tags: , ,