कास्कीको तीन वटै क्षेत्रमा एमालेको अग्रता

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्कीको तीन वटै क्षेत्रमा एमालेको अग्रता

कास्की १
नेकपा एमाले मनबहादुर गुरुङ ८२६५
नेपाली काग्रेस किशोरदत्त बराल ७११६

कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ ८७०३
नेपाली काग्रेस दिपक गुरुङ माइला ७५७७

कास्की २
नेकपा एमाले विद्या भट्टराई ९६७४
राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ६६२६
नेकपा समाजवादी श्रीनाथ बराल ५००६

कास्की २ क
नेकपा एमाले भिमबहादुर कार्की १०५३१
राप्रपा विजय बहादुर भण्डारी ५८९३
नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४०

कास्की ३ प्रतिनिधिसभा
नेकपा एमाले दामोदार पौडेल बैरागी ९६०१
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ६८९८
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ६३५९

कास्की ३ क प्रदेश सभा

नेकपा एमाले गणेश गुरुङ ११७८९
नेकपा माओवादी दुर्गादत्त भण्डारी ७६१२



Tags: ,