
मतदान
कास्की २ मा ४९ हजार मत खस्यो (कुन वडामा कति)
कास्कि जिल्ला क्षेत्र नं २ (१)मा
वडा नं ७ – ३१२२
वडा नं १५- ५३००
वडा नं १७ – ६७६३
वडा नं ३३ – ६०८३
कुल मतदाता :४२२८२
खसेको मत: २६२८२(६२.१५%)
कास्कि जिल्ला क्षेत्र नं २ (२)मा कुल खसेको मत
वडा नं ४ – १६६९
वडा नं ८ – ४२४७
वडा नं ९ – ३३३३
वडा नं ११ – ४१६८
वडा नं १६ – ७३९३
वडा नं २० – २५०४
कुल मतदाता :३६५८६
खसेको मत: २३३१४(६३.७२%)
प्रतिनिधि सभा
जम्मा मत : ७९१३८
जम्मा खसेको: ४९५९६(६२.६७%)





