पोखराको एसओएसका कीर्तन लामिछाने इन्जिनियरिङको प्रवेश परीक्षामा नेपाल टप

पोखरा, २३ भदौ/ पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका विद्यार्थी कीर्तन लामिछानेले इन्जिनियरिङतर्फको प्रवेश परीक्षामा नेपाल टप गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा लिइएको प्रवेश परीक्षामा साढे ६ हजारभन्दा बढी विद्यार्थीलाई पछि पार्दै लामिछानेले नेपाल टप गरेको एसओएस गण्डकीका प्राचार्य चूडामणि सुवेदीले जानकारी दिए । कक्षा ११ र १२ मा अध्ययन गरेका … Continue reading पोखराको एसओएसका कीर्तन लामिछाने इन्जिनियरिङको प्रवेश परीक्षामा नेपाल टप