रवि लामिछानेलाई खोइला हान्ने रानाभाट रिहा

पोखरा, १८ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोइला प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार उनलाई साधारण तारेखमा रिहा गरेको हो । पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोइला प्रहार गरेका थिए । त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले … Continue reading रवि लामिछानेलाई खोइला हान्ने रानाभाट रिहा