पिङ खेल्ने क्रममा लडेर गोरखामा एक महिलाको मृत्यु

गोरखा, ७ कात्तिक/ गोरखामा रोटेपिङ खेल्दा लडेर एक महिलाको मृत्यु भएको छ । गोरखा पालुङटार नगरपालिका–८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा सोमबार बेलुका ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पिङ खेल्ने क्रममा अनियन्त्रित भई लडेर घाइते भएकी उनको गोरखा अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । टाउकोमा चोट लागेर … Continue reading पिङ खेल्ने क्रममा लडेर गोरखामा एक महिलाको मृत्यु