अन्नपूर्ण केबलकारले ३१ करोडको सेयर निस्कासन गर्दै

पोखरा, २५ जेठ/ पोखरा महानगरपालिका १८ मा सन्चालनमा रहेको अन्नपूर्ण केवलकार लिमिटेडले ३१ करोड रुपैयाँ बराबरको साधारण शेयर ल्याउदै छ । त्यसै गरी कम्पनीले संस्थापक सेयरधनीलाई ३४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर प्रदान गर्दै छ । कम्पनीले वैशाख २९ गते सम्पन्न विशेष साधारणसभाले संस्थापक शेयरधनीलाई १०० रुपैयाँ अकिंत दरको ३४ करोड रुपैयाँ बराबरको ३४ लाख … Continue reading अन्नपूर्ण केबलकारले ३१ करोडको सेयर निस्कासन गर्दै