पोखराको जंगलमा गम्भिर घाइते भएको अवस्थामा युवती फेला

पोखरा, ९ जेठ/ पोखरा ६ जरेवरको माथीको जंगलमा एक युवती अचेत अवस्थामा फेला परेकी छन् । शनिबार बिहान स्थानियले घाइते युवतीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । युवतीको कपडा च्यातिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवती फेला परेको प्रहरीको भनाई छ । उनको हाल पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसियुमा … Continue reading पोखराको जंगलमा गम्भिर घाइते भएको अवस्थामा युवती फेला