चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो पोखरामा

पोखरा, २४ चैत/ चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छन्। चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही शहरमा चलचित्रकर्मी पुग्ने गरेका छन्। प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बहाव’को रेडकार्पेट प्रिमियर भने कास्कीको पोखरामा विहिबार सम्पन्न भएको छ । मोफसलका विभिन्न शहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले … Continue reading चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो पोखरामा