तालबाराही मन्दिर दक्षिण ढल्किइन्, पूर्ननिर्माण कहिले ?
सागर राज तिमिल्सिनापोखरा, ९ साउन/ पोखरामा फेवाताल बीचमा ताल बाराही मन्दिर छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर रहेका कारण … Continue reading तालबाराही मन्दिर दक्षिण ढल्किइन्, पूर्ननिर्माण कहिले ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed