#nabin k bhattarai

पोखरामा शुक्रबार गायक नबिन के भट्टराईको लाइभ कन्सर्ट

नबिन के भट्टराई
पोखरा, ७ भदौ/ लामो समय पछि गायक नबिन के भट्टराई आफ्नो व्याण्ड सहित पोखरामा लाइभ कन्सर्टमा लिएर आउन लागेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा भदौ ८ गते शुक्रबार साँझ लाइभ कन्सर्ट मार्फत दर्शकमाझँ आउदै छन् । युवा पुस्ताका गायक नविन के भट्टराईलाई एक फरक शैलिमा गीत गाउने खाएका रुपमा पनि चिनिन्छन् । गायक भट्टराईले तिमि हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापखा, दोबाटोमा, तिमिले हेर्दा कसैलाई… पुरा पढौ