#club ivy

पोखरामा क्लब आइभिवाई, आज ग्राण्ड ओपनिङ, गुञ्जिदैं ‘एमटी ८८४८’

पोखरामा क्लब आइभिवाई, आज ग्राण्ड ओपनिङ, गुञ्जिदैं ‘एमटी ८८४८’
पोखरा, १४ कात्तिक/ पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ । चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै बुधबार क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।उनका अनुसार सो व्याण्डले ४ वर्षपछि पोखरामा प्र्रस्तुती दिदैंछ । गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुती दिने बताउदैं प्रवेश निशुल्क रहेको जानकारी दिए । उनका अनुसार क्लबको औपचारिक सेवा शुभारम्भ हुनेछ । कार्यक्रमको सुरुवातमा निष्कर्ष व्याण्डले प्रस्तुती दिनेछ । सो इभेन्टको व्यवस्थापन लाइअप… पुरा पढौ