पोखरा, ३१ साउन/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले शिक्षामा लगानी अनुरुप प्रतिफल हासिल गर्न नसेको बताइएकी छन् । मंगलबार पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह समापनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षामा लगानी अनुरुप प्रतिफल नआएको बताइन् । उनले सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यको लगानी अनुरुप अपेक्षित प्रतिफल हासिल हुन नसकेको बताउदै पोखराको विन्ध्यवासिनी मावि लगायत केही विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन् । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा…
पुरा पढौ