पोखरा, २० कार्तिक/ कास्की क्षेत्र नं. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेद्वार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरे । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे । नेपाली कांग्रेसका पार्टी सभापति प्रकाश बरालका अनुसार उम्मेद्वार नै सहभागी भएर घरदैलोमा जाँदा मतदाता निकै खुशी भए । स्वयं उम्मेद्वारसंगै आफ्ना समस्या राख्न पाउँदा मतदाताले ठूलो राहत महसूस गरेको उनले बताए । उम्मेद्वार बरालसंग स्थानीय खड्कबहादुर साहीले फिर्के खोलाले आफूहरुको…
पुरा पढौ