#’ह्रस्व दीर्घ’

’पूर्णबहादुरको सारंगी’को सो खोस्दै पोखरामा ’ह्रस्व दीर्घ’ को बुकिङ

’ह्रस्व दीर्घ’
पोखरा, २९ कात्तिक/ हलमा ’पूर्णबहादुरको सारंगी’ को दबदबा कायमै रहँदा शुक्रबार नयाँ नेपाली फिल्म ’ह्रस्व दीर्घ’ रिलिज हुँदैछ । नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको छ । पोखरामा मिड् टाउनमा दुई सो पाएको छ भने क्युएफएक्समा ३ सो पाएको छ । ’पूर्णबहादुरको सारंगी’ ले यस अगाडी पोखराको यी दुई हलमा २० सो पाएको थियो । ’ह्रस्व दीर्घ’ले ५ सो खोसेको छ । शुरुका दिनमा ’पूर्णबहादुरको सारंगी’ले पनि २/३ सो नै पाएको थियो पछि गएर मात्रै विस्तारै बढि सो पाएको हो… पुरा पढौ