#मातृभाषी चलचित्र

पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस

पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस
पोखरा, ६ जेठ/ पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा वक्ताहरु गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, गुरुङ चलचित्र निर्देशक कृष्ण कुमार गुरुङ, मगर चलचित्र निर्देशक मेजन पुन मगर र गुरुङ चलचित्र निर्देशक जसमाया गुरुङ(जशु) थिए । उनीहरुलाई चलचित्र पत्रकार संघ कास्कीका सह—सचिव शंकर तिवारीले सहजीकरण गरे । कार्यक्रममा निर्देशक कृष्ण कुमार गुरुङले २०५२ सालबाट गुरुङ चलचित्र निर्माण को… पुरा पढौ

Krishna Pathak

This will close in 10 seconds