#अमृत गुरुङ

मानवसेवाको भवन निर्माण सहयोगार्थ पुस दोस्रो साता पोखरामा ‘नेपथ्य लाइभ कन्सर्ट’

अमृत गुरुङ
पोखरा, १८ कार्तिक/ पोखरामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ पुस १२ गते पोखरा प्रदर्शनी केन्द्रमा ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न नेपथ्य व्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट आयोजना गरिएको हो । कुल रु १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम गरी आर्थिक सङ्कलन अभियान अन्तरगत शुरु हुन लागेको महिनाव्यापी नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र पारिएको आश्रमको कास्की शाखाले जनाएको छ । उक्त लाइभ कन्सर्ट… पुरा पढौ