पोखरा/ गायक अनिल विश्वकर्माको नयाँ गीत “पागल भए म…” सार्वजनिक भएको छ । विहिबार पोखरामा एक कार्यक्रमका बीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई अनिलले गाएका हुन् । म्युजिक भिडियोमा प्रज्वल सुजल गिरी र सोफी धरेलको अभिनय छ । एसियन म्युजिकको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतलाई मिलन शंकरले खिचेका हुन् । उनको कोरियोग्राफीमा नै म्युजिक भिडियो तयार भएको हो । म्युजिक भिडियो…
पुरा पढौ