फोटो ग्यालेरी

पोखराको केदारेश्वर मन्दिरमा दीपोत्सव, झिलिमिलि बन्यो मन्दिर (फोटो फिचर)

पोखराको केदारेश्वर मन्दिरमा दीपोत्सव, झिलिमिलि बन्यो मन्दिर तस्बिरः सागर राज तिमिल्सना
पोखरा, ३० कात्तिक/ पोखरामा ६ केदारेश्वर मन्दिरमा शुक्रबार झिलिमिलि बन्यो । मन्दिर प्रबेश गर्ने गेटबाटै पालामा बत्तीहरु बेलाका थिए । झिलिमिलि बाटो देखी मन्दिर सम्मै थियो । केदारेश्वर आश्रम परिवारको आयोजनामा भएको देवदीपावलीको अवसरमा दीपोत्सव कार्यक्रम आयोजना गरेको हो । अघिल्लो वर्ष देखी ठुली एकादशीको पछिको पुर्णिमामा यो कार्यक्रम हुदै आएको छ । तस्बिरहरु- सागर राज तिमिल्सना पुरा पढौ

नेपाल सम्वत् ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना ¥याली (फोटो फिचर)

नेपाल सम्वत् ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना ¥याली तस्बिरः सञ्जय शाक्य
नेपाल सम्वत् ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना ¥याली तस्बिरः सञ्जय शाक्य पुरा पढौ

पोखराको लेकसाइडमा चचहुई चचहुई

पोखराका लेकसाइडमा चचहुई चचहुई
पोखरा, २५ असोज/ कुनै बेला पोखराका फेवाताल किनार छेउ तालबाराही घाटमा दशैंका बेला मेला लाग्ने गथ्यो । तर केही वर्ष अगाडी देखी मेला हराएको छ । यस वर्ष भने दशैंको अवसरमा पिङमा मच्चिन पाएको छ । स्थानीयहरुको प्रयासमा लिंगे पिङ दुई वटा र चंग्रालि पिङ एउटा राखीएको छ । टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका नेपाली समाजमा छ । त्यसका लागि एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता चल्दै आएको छ । https://clickgandaki.com/2023/10/8645/ पुरा पढौ

पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजनहरु भिड (फोटो फिचर)

पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजनहरु भिड तस्बिरः सञ्जय शाक्य
तस्बिरः सञ्जय शाक्यपोखरा, ७ साउन/ पोखरामा साउनको सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठुलो भिड् थियो। ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ… पुरा पढौ

पोखरामा होलीमा रमाए विदेशी पर्यटक (फोटो फिचर)

पोखरामा होलीमा रमाए विदेशी पर्यटक फोटो फिचर
सागर राज तिमिल्सिनापोखरा, ११ चैत/ होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होलीमा रमाए । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा लगाएतका संघ सस्थाले आयोजना गरेको कार्यक्रममा विदेशीहरु मज्जाले रमाए । होलिको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना हुदै आएको छ । नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पर्यटकी राजधानी पोखरामा मौषम अनुसारका सांस्कृतीक कार्यक्रमा पर्यटन सगँ सम्बन्धीत संघ… पुरा पढौ

काहुँडाडाँको जंगलमा आगो दनदनी

काहुँडाडाँको जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ७ चैत / पोखरा महानगरपालिका वडा नम्बर ११ को काहुँडाडाँमा रहेको जंगलमा आगो दनदन बलिरहेको छ । सोमबार साढे ८ बजेबाट लागेको आगो अहिले सम्म बलिरहेको छ । बस्ती तर्फ आउन लागेको आगो नियन्त्रण गरेपनि जंगलमा भने बलिरहेको छ । पोखराको काहुँडाडाँमा लागेको आगो नियन्त्रणमा पुरा पढौ

पोखरामा नेपाल संवत् मा भिन्तुना ¥याली फोटो फिचर (फोटो फिचर)

पोखरामा नेपाल संवत्मा भिन्तुना ¥याली
तस्बिरहरुः सञ्जय शाक्य पोखरा, २७ कात्तिक/ मैलिक नेपाल संवत् ११४४ को अवसरमा पोखरामा ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत्लाई विशेष रूपमा मनाउने गरी भिन्तुना ¥याली आयोजना गरेको सहित विविध कार्यक्रम गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ्गले नेवारी समुदायले शरिरको पुजा गरेर मनाउने यो पर्व (नयाँ वर्ष) विशेष भएको उल्लेख गरिन् । उनले हाम्रा सवैखाले संस्कृतीको संरक्षण र प्रवद्र्धनले मात्र हाम्रो मौलिकता झल्कने धारणा राखिन् । कार्यक्रममा नेवा… पुरा पढौ

पोखरामा बाघलाई मारेर सकियो बाघजात्रा (फोटो फिचर)

पोखरामा बाघलाई मारेर सकियो बाघजात्रा तस्बिरहरुः सञ्जय शाक्य
सागर राज तिमिल्सिना तस्बिरहरुः सञ्जय शाक्यपोखरा, २० भदौ / पोखरामा २३ वर्षपछि बाघजात्रा मनाइएको छ । ‘जात्राहरुको पनि जात्रा’ भनिने बाघजात्रा यसअघि २०५७ सालमा पछि यस वर्ष मनाइएको हो । पोखरामा सोमबारदेखि सुरु भएको जात्रा पोखराको मुख्यमुख्य ठाउँमा जात्रा देखाउँदै रंगशालामा देखाउदै सकिएको हो । बाघजात्रामा बाघलाई घेरामा हाल्ने प्रक्रिया नै यसको मुख्य आक्रर्षण हो । बाघले गुरिल्लामाथि आक्रमण प्रयास गर्दछ । शरीरभरि लहराको माला र लहरकै टोपी लगाएका १२ जना गुरिल्लाहरु हुन्छन् । उनीहरु बाघको आक्रमणबाट बँच्दै सकेसम्म बाघलाई… पुरा पढौ

पोखरामा २३ वर्ष पछि बाघजात्रा शुरु (फोटो फिचर)

पोखरामा २३ वर्ष पछि बाघजात्रा शुरु तस्बिरः सञ्जय शाक्य
पोखरा, १८ भदौ/ पोखरामा २३ वर्ष पछि बाघजात्रा शुरु भएको छ । भदौ १८ गते देखि २० गतेसम्म बाघजात्राले सम्पूर्ण पोखरेलीलाई मनोरञ्जन गराउनेमा हामी बिश्वस्त छौ । बाघजात्रा आफैमा जात्राहरुको पनि जात्रा भएको हुँदा यहाँ धेरै किसिमका जात्राहरु एक साथ प्रदर्शन हुनेछ । बाघजात्रामा सबैभन्दा अगाडि कुमारी रहनेछ । यस पछि ताहामचा, धिमेबाजा, घोडानाच, सेनापति, प्रधानमन्त्री, राजा, रानी, दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु, सबैभन्दा आकर्षणका रुपमा रहेका बाघ तथा बाघको… पुरा पढौ

पोखरामा गाईजात्रा (फोटो फिचर)

पोखरामा गाईजात्रा तस्बिरः सन्जय शाक्य
पोखरामा गाईजात्रा तस्बिरः सन्जय शाक्य पुरा पढौ