सिद्धार्थ राजमार्गको ४५ किमी दुरी घट्दै, साढे २ घण्टामै पार गर्न सकिने

पोखरा, ३ भदौ/ गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा महत्वपूर्ण सडक सिद्धार्थ राजमार्गको दुरी घटाउने परियोजना सुरु भएको छ । २०२८ सालमा निर्माण सकिएको सडकको सुधार परियोजना अन्तर्गत अध्ययन सकिएको छ । वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । परियोजनापछि हाल १ सय ५७ किलोमिटर रहेको … Continue reading सिद्धार्थ राजमार्गको ४५ किमी दुरी घट्दै, साढे २ घण्टामै पार गर्न सकिने