इन्टेग्रिटी आइकन नेपाल २०२४ सार्वजनिक, पोखरा महानगरपालिका मनहर कडरिया उत्कृष्ट पाँचमा
पोखरा, २९ पुस/ एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएका पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक भएको छ। यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३४९ वटा मनोनयन प्राप्त भएका थिए। प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेका … Continue reading इन्टेग्रिटी आइकन नेपाल २०२४ सार्वजनिक, पोखरा महानगरपालिका मनहर कडरिया उत्कृष्ट पाँचमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed