पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरा, २५ भदौ/ पोखरामा सहकारी पीडितहरूले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठक स्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि … Continue reading पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा