गण्डकी प्रदेशमा थप तीन दिन सार्वजनिक बिदा
पोखरा, १६ चैत/ गण्डकी प्रदेश सरकारले २०८१ सालमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले भन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । चैते दसैका दिन वैशाख ४ गते, भानुजयन्तिका दिन असार २९ गते … Continue reading गण्डकी प्रदेशमा थप तीन दिन सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed