केबलकारका बाजे लक्ष्मणबाबु श्रेष्ठ, जस्ले नेपालमा केबलकार ल्याए

रवीन्द्र माकाजू अहिले मुलुकमा सर्वत्र केवलकार बनाउने होड चलेको छ । कास्कीबाट मुक्तिनाथ मन्दिरसम्म सम्भवत संसारकै सबैभन्दा लामो दुरीको केवलकार बन्ने चर्चा छ । बन्दीपुर, बुटवल, चितवन, पोखराको सराङकोट आदि ठाउँमा केबलकार निर्माण भएको छ । यस बेला नेपालका केबलकार कसले कसरी कहाँ सुरु गरे भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । यसै परिवेशमा नेपालमा पहिलो … Continue reading केबलकारका बाजे लक्ष्मणबाबु श्रेष्ठ, जस्ले नेपालमा केबलकार ल्याए