
मनकामना केवलकार
गोरखा, १९ चैत/ मनकामना केवलकार चैत २२ गते बुधबार सेवा बन्द रहने भएको छ ।
केवलकारमा लठ्ठा र टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरको कम्पनीले जनाएको छ ।
चैत २३ गते बिहीबारदेखि सेवा नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । यो नियमीत मर्मत सम्भार रहेको जनाएको छ ।