कलाकारिताका गुरु दुर्गा बराल वात्सायन
रवीन्द्र माकाजूपोखराका वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन) लाई धेरैले पोखराका कलाकारितामा गुरु भनेर चिन्ने गर्दछन् । पोखराका अधिकांश कलाकारद्वारा सम्मानित व्यक्ति हुन् – पोखरेली नवरत्न एवं प्रसिद्ध कार्टुनिष्ट दुर्गा बराल । विसं २००० सालमा पोखराको आर्वामा बराल पिता हरिवंश र माता कलावतीका जेष्ठ सुपुत्र दुर्गाले गाउँकै स्कुलमा ५ कक्षा पूरा गरे । ६ कक्षा पढ्न … Continue reading कलाकारिताका गुरु दुर्गा बराल वात्सायन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed