रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

पोखरा, १५ असार/ जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो … Continue reading रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै